राप्रपा मधेस प्रदेशकी सांसद कञ्चन बिच्छा पदमुक्त
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेस प्रदेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छिन् । उनलाई पदबाट हटाइएको सूचना शुक्रबार जारी गरिएको छ । राप्रपाबाट मधेस प्रदेशमा महिलातर्फ समानुपातिक प्रदेश सभा सदस्य रहेकी उनी पार्टी नीतिविपरीत मन्त्री बनेकी थिइन् ।
