SHARE
लोक पथ · शुक्रबार​ १९ मंिर २०८२ ०९:०१ AM · 1 मिनेट पढाइ

ईश्वरलक्षित बादलको टिप्पणी : ‘अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन’

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै नेतृत्वमा निरन्तरता दिनुपर्ने स्पष्ट गरे । प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्ति परास्त गर्न ओली नेतृत्व अपरिहार्य भएको दाबी गरे ।