रिड्डारा आरडी सिक्स अब मात्र ९.९९ लाख डाउन पेमेन्टमा
काठमाडौं : सीजी मोटर्सले जीली अटो ग्रुप सँगको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप रिड्डारा आरडी सिक्स का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ। अब ग्राहकहरूले मात्र ९.९९ लाख रुपैयाँ डाउन पेमेन्टमै यो अत्याधुनिक ईभी पिकअप आफ्नो बनाउन सक्नेछन्। यस अफरमार्फत, सीजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो, र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
