SHARE
कर्पोरेट समाचार · आइबार​ २२ चैत २०८२ ०२:१८ PM · 1 मिनेट पढाइ

ओली लेखकलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

 काठमाडाैं । जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद ५ दिन थपिएको छ । जिल्ला अदालतले अनुसन्धानका निम्ति ५ दिनको म्याद थप गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार