SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २७ चैत २०८२ ०३:३८ PM · 1 मिनेट पढाइ

उद्योग वाणिज्य महासंघ निर्वाचन : तत्काल अदालतले रोकेपछि वैशाख २१-२२ नयाँ मिति तय

 काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले रोकिएपछि नयाँ मिति सार्वजनिक गरिएको छ । यसअघि निर्वाचन रोक्न परेको रिट निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले साधारणसभा र निर्वाचन तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको थियो । २७ चैत, काठमाडौं ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार