SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २७ चैत २०८२ १२:५४ PM · 1 मिनेट पढाइ

सबैभन्दा कान्छी उमेरकी उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडाैं। प्रतिनिधिसभा बैठकः उपसभामुख पदका उम्मेदवार ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन सहित निर्वाचित भएकी छन् । प्रतिपक्षमा रहेका तीन दलले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरलाई समर्थन गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार