SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २७ चैत २०८२ १२:४६ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिक साधारण सभाको समुद्घाटन गरेका छन् । हीरक जयन्ती वर्षको अवसरमा आयोजित उक्त कार्यक्रममा आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने ९ जना तथा संस्थालाई विभिन्न विधामा सम्मान गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार