SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २७ चैत २०८२ ११:४० AM · 1 मिनेट पढाइ

आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई नेपाल क्यान्सर हस्पिटलमा १० प्रतिशत छुट

 काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल क्यान्सर हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त नेपाल क्यान्सर हस्पिटलमा उपचारसेवा लिँदा १० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । साथै, स्वास्थ्य सेवा प्याकेजमा विषेश सहुलियत दिने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार