SHARE
कर्पोरेट समाचार · आइबार​ २९ चैत २०८२ ०५:३७ PM · 1 मिनेट पढाइ

शिक्षामन्त्रीको परिवारको नाममा साढे २० करोड अचल सम्पत्ति

काठमाडौं।सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बुबा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा सात ठाउँमा गरी करिब रु साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख गरेको छ। उनले काठमाडौँ, मोरङ र ललितपुरमा घरजग्गा रहेको उल्लेख गरिएको।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार