SHARE
गोरखापत्र · आइबार​ २४ जेठ २०८३ १०:५२ PM · 1 मिनेट पढाइ

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौँ, जेठ २४ गते । प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई पक्राउ गरेको छ ।