मधेशमा प्राणी उद्यान स्थापना गर्ने योजना छ : वनमन्त्री चौधरी
धर्बेन्द्र झा जनकपुरधाम, साउन १० गते । कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मधेश प्रदेशमा प्राणी उद्यान (जु) स्थापना गर्ने योजना रहेको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
