SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ १२:०१ AM · 1 मिनेट पढाइ

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौँ, साउन ११ गते । पछिल्लो २४ घण्टामा देशभर ४१ वटा विपद्का घटना भएका छन् ।