SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

हरेक घरको खुसी, घर-घरमा एलजी अभियानअन्तर्गत नेपालमा एलजीले ल्यायो नयाँ घरेलु उपकरण शृङ्खला

काठमाडौं : एलजी इलेक्ट्रोनिक्सले आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखेर विकास गरिएको नयाँ घरेलु उपकरण शृङ्खला ‘एलजी एसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ।‘हरेक घरको खुसी, घर-घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको एलजी एसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्य सम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकै साथ समेटेको छ।