मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला
नवीनराज कुइँकेललमजुङ, असार ५ गते ।लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
