SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०३:३७ PM · 1 मिनेट पढाइ

संसद्‌मा उठाएका विषयको सुनुवाइ नभएको विपक्षी सांसदको गुनासो

काठमाडौँ, असार ४ गते । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।