SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०३:२९ PM · 1 मिनेट पढाइ

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदी स्वदेश फिर्ता

काबुल, असार ४ गते । पाकिस्तानमा कैद जीवन बिताइ रहेका ४८५ जना अफगान नागरिक रिहा भएर आफ्नो मातृभूमि फर्केको अफगानिस्तानका मिडियाले बिहीबार रिपोर्ट गरेका छन् ।