ढोरपाटनमा ढुङ्गाले च्यापिएर किशोरको मृत्यु
रामकृष्ण बोहराबागलुङ, असार ४ गते । पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा ढुङ्गाले च्यापिएर एक किशोरको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
