SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय बजारमा विद्युत निर्यात गर्न सकेनौं भने ‘इन्भेष्टमेन्ट ट्र्याप’ मा पर्न सक्छौंः ऊर्जामन्त्री श्रेष्ठ

काठमाण्डु– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बिराजभक्त श्रेष्ठले जलविद्युत उत्पादनमा मात्र ध्यान केन्द्रित गर्दा बजारको समयस्या हुन सक्ने सम्भावनातर्फ सचेत हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा श्रेष्ठले उत्पादनसँगै बजार र खपत बढाउने नीतिमा ध्यान दिइनुपर्ने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी