SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०४:४१ PM · 1 मिनेट पढाइ

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

काठमाडौँ, असार ४ गते । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ । गणनामा यही असार ३ गतेसम्म १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी भएका छन् ।