प्रज्ञा प्रतिष्ठानका खरिदारविरुद्ध नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा
काठमाडौँ, असार ४ गते । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा रङ्गमञ्च सहायक पदमा कार्यरत खरिदार रामकुमार बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
