SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही

काठमाडौँ, असार ५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताउनुभएको छ ।