SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो

नारायणगढ (चितवन), असार ५ गते । चितवनस्थित सङ्घीय अस्पताल भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ ।