SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०६:५१ PM · 1 मिनेट पढाइ

सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता

काठमाडौँ, असार ५ गते । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ ।