SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०६:२५ PM · 1 मिनेट पढाइ

पोखरा महानगरको बजेट सवा सात अर्ब

फडिन्द्र अधिकारीलेखनाथ, असार ५ गते । भूगोलमा देशकै ठूलो महानगर पोखराले आगामी वर्षका लागि सात अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक गरेको छ ।