नेपालमा मनसुन प्रवेश : सरदरभन्दा कम वर्षा हुने अनुमान
काठमाडौँ, असार ५ गते । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझ नेपाल मनसुन प्रवेश गरेको छ । नेपालमा नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने गर्दछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
