SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०७:२२ PM · 1 मिनेट पढाइ

धार्मिक मान्यताको रुपमा रहेको बलि प्रथाको अन्त्य हुनुपर्नेमा जोड

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ५ गते । धार्मिक मान्यताको रुपमा चल्दै आएको बलि प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ ।