SHARE
काठमाण्डुपाटी · शनिबार ६ असार २०८३ ०१:४१ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : अमेरिकाद्वारा अष्ट्रेलिया पराजित, स्कटल्याण्डमाथि मोरक्कोको जित

काठमाण्डु – फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ । अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो । विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी