नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म बन्यो डिगो ओटीटी
काठमाडौँ / डिशहोम डिजिटल प्रा.लि. अन्तर्गत सञ्चालित डिगो ओटीटीले नेपालको पहिलो ओटीटी प्रसारण लाइसेन्स प्राप्त प्लेटफर्म बन्न सफल भएको छ।