SHARE
अर्थ-डबली · सोमबार ८ असार २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

प्राइम टायल्सको नयाँ लक्जरी शोरुम जोरपाटीमा, डिजाइन, टेक्स्चर तथा फिनिसिङका सयौँ प्रकारका टायल्स उपलब्ध

काठमाडौँ / नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले काठमाडौँको जोरपाटी-नेपालटारस्थित स्वागत ट्रेडिङ ग्रुपमा आफ्नो नयाँ लक्जरी शोरुम सञ्चालनमा ल्याएको छ।