SHARE
अर्थ-डबली · शनिबार १३ असार २०८३ ०२:२४ AM · 1 मिनेट पढाइ

गोलभेँडा १० रुपैयाँ किलो ! आजको कालीमाटी बजारमा कुन तरकारी कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।