SHARE
अर्थ-डबली · शनिबार १३ असार २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

नेपालमा रहेको  प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल

काठमाडौं / अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ।