SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०६:५७ PM · 1 मिनेट पढाइ

उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

चन्द्र पन्दाक ताप्लेजुङ, असार १३ गते । सामर्थय फाउन्डेसनले ताप्लेजुङमा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान गरेको छ ।