सरकारका १०० दिन र कार्यक्रमका बारेमा कांग्रेसले आइतबार छलफल गर्दै
काठमाडौं : नेपाली कांग्रेसले सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा भोलि छलफल गर्ने भएको छ। नेपाली कांग्रेस संसदीय मामिला सहजीकरण संयन्त्रले उक्त कार्यक्रम गर्न लागेको हो। कार्यक्रम भोलि बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
