SHARE
पर्दाफास · बुधबार ११ भौ २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

शिर्ष नेताको बोलि र व्यवहार फरक भएकै कारण मुलुक बर्बादीतर्फ : वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सदाचार नीतिको मस्यौदा लोकतन्त्रमा आधारित समाजवादउन्मुख नभएको भन्दै आपत्ति जनाएका छन् । बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीतिको मस्यौदामाथिको छलफलमा बोल्दै यस्तो आपत्ति जनाएका छन् ।