SHARE
पर्दाफास · बुधबार ११ भौ २०८२ १२:०६ PM · 1 मिनेट पढाइ

बाफिया विधेयकमा अध्यक्ष ढकालको असन्तुष्टि

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टि प्रकट गरेका हुन् ।