गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिंदै
काठमाडौं । गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको परिवारले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटी पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी दर्ता गरेर प्रक्रिया अघि बढाइने बताए । ‘हरेक अप्राकृतिक मृत्युमा प्रहरीमा जाहेरी पर्छ ।
