SHARE
टेक्नोलोजी खबर · सोमबार २९ असार २०८३ ०४:५० PM · 1 मिनेट पढाइ

फोटोनद्वारा पाँच नयाँ शिल्ड सर्भिस पोइन्ट थप्दै टोटल केयर नेटवर्क विस्तार

फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा पाँच नयाँ आधिकारिक फोटोन टोटल केयर शिल्ड सर्भिस पोइन्ट सञ्चालनमा ल्याउँदै नेपालमा आफ्नो बिक्रीपछिको सेवा नेटवर्क थप सुदृढ बनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर