फक्सवागनमा लागत अन्तर घटाउन थप ५० हजार जागिर कटौतीको आवश्यकता
श्रम लागतमा कुनै परिवर्तन नभएमा विश्वव्यापी रूपमा थप करिब ५० हजार रोजगारी कटौती गर्नुपर्ने सैद्धान्तिक परिदृश्य रहेको फक्सवागनका कार्यकारी प्रमुख ओलिभर ब्लुमले बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
