SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० असार २०८३ १२:५० PM · 1 मिनेट पढाइ

‘हेलो पूर्वाधार’मा ९० प्रतिशत भुक्तानीको माग गर्दै फोन आउँछः मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘हेलो सरकार’ र ‘हेलो पूर्वाधार’मा वडा कार्यालय, स्थानीय सरकार र प्रदेश सरकारबाट प्राप्त गर्नुपर्ने भुक्तानी नपाएको भन्दै ९० प्रतिशतभन्दा धेरै गुनासो आउने गरेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर