डार्क म्याटरले भित्रैबाट एक्सोप्लानेटलाई निल्न सक्ने ब्ल्याक होल निर्माण गर्न सक्ने
बृहस्पतिजस्ता ग्रहहरूको मुटुमुनि अति दीर्घकालीन अवधिसम्म डार्क म्याटर जम्मा भएर त्यस्ता ग्रहलाई भित्रैबाट खाने सानो ब्ल्याक होलमा परिणत हुन सक्ने नयाँ अनुसन्धानले देखाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
