SHARE
टेक्नोलोजी खबर · मङगलबार १० भौ २०८२ ११:५३ PM · 1 मिनेट पढाइ

खराब मौसमका कारण स्पेसएक्सको ‘स्टारशिप’ उडान स्थगित

अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ ले आफ्नो स्टारशिप रकेटको दशौं उडान परीक्षण खराब मौसमका कारण स्थगित गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर