सूचना प्रविधि केन्द्रको उपकरण खरिदमा सुनिल पौडेलसहितका कर्मचारीले भ्रष्ट्राचार गरेको अदालतको ठहर
विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रको उपकरण खरिदमा अख्तियार दूरुपयोग आयोगले दायर गरेको भ्रष्ट्राचार मुद्दामा सुनिल पौडेल लगायतले भ्रष्ट्राचार गरेको ठहर गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
