SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० असार २०८३ ०२:५० PM · 1 मिनेट पढाइ

चीनमा स्मार्टफोनको आपूर्ति दोस्रो त्रैमासमा ४.३ प्रतिशतले घट्यो: रिपोर्ट

चीनमा स्मार्टफोनको आपूर्ति दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.३ प्रतिशतले घटेर ६६ मिलियन युनिट पुगेको आइडिसीले मंगलबार जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर