SHARE
टेक्नोलोजी खबर · बुधबार ३१ असार २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम एकै महिनामा साढे १४ अर्बले घट्यो

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को एघारौं महिना २०८३ जेठमा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम तथा सङ्ख्यामा उल्लेख्य गिरावट आएको पाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर