SHARE
टेक्नोलोजी खबर · बुधबार ३१ असार २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

एक्सएआईको विद्युत् परियोजनाबाट हुने प्रदूषणको सबैभन्दा बढी असर अश्वेत समुदायमा

अमेरिकाको टेनेजी राज्यमा इलन मस्कको एक्सएआईले सञ्चालन गरिरहेको अनुमति नलिएको विद्युत् परियोजनाबाट हुने प्रदूषणको सबैभन्दा बढी असर अश्वेत समुदायमा परेको एक रोयटर्स विश्लेषणले देखाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर