SHARE
टेक्नोलोजी खबर · बुधबार ३१ असार २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

दोस्रो त्रैमासिकमा स्मार्टफोन बजार ढुवानी घट्यो, सामसङ र एप्पलले आफ्नो बजार हिस्सा बढाउन सफलः ओमडिया

ओमडियाको नयाँ रिपोर्ट अनुसार यो वर्षको दोस्रो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन ढुवानी गत वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले घटेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर