सामसङले ग्यालेक्सी एस२६ सिरिजको लागि चौथो वान यूआई ९ बिटा जारी गर्यो
ग्यालेक्सी एस२६ डिभाइसहरूको लागि तेस्रो वान यूआई ९ बिटा जारी गरेको लगभग एक महिनापछि सामसङले मंगलबार चौथोँ बिटा रोल आउट गर्न सुरु गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
