SHARE
टेक्नोलोजी खबर · बुधबार ३१ असार २०८३ १०:५० AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमले जल तथा मौसमजन्य विपद् जोखिम पूर्वसूचना प्रवाह गर्ने, जल तथा मौसम विभागसँग सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर