SHARE
टेक्नोलोजी खबर · शनिबार १४ भौ २०८२ ०२:०२ PM · 1 मिनेट पढाइ

हरित ऊर्जा प्रवद्र्धनका लागि मलेसियाको ऐतिहासिक निर्णय

मलेसिया सरकारद्वारा नवीकरणीय ऊर्जा प्रवाहका लागि विद्युत् सञ्जालको प्रयोगबापत लाग्ने शुल्कमा ४० प्रतिशतसम्मको कटौती गरिएको छ। ऊर्जा रूपान्तरण तथा पानी मन्त्रालयले यो निर्णय दुईओटा विशेष योजनाअन्तर्गत लागू गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर