शाओमीद्वारा एन्ड्रोइड १६ मा आधारित हाइपरओएस ३.० घोषणा, बिटा संस्करण छिट्टै आउने
शाओमीले आधिकारिक रूपमा आफ्ना फोनहरूको लागि एन्ड्रोइड १६ मा आधारित हाइपरओएस ३.० को घोषणा गरेको छ। साथै कम्पनीले बिटा परीक्षणको लागि योग्य डिभाइसहरूको सूची पनि प्रदान गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
